Live on
Your Voice, Your Power
काठमाडौं – एक्सन स्टार निखिल उप्रेतीले दुई वर्षअघि घोषणा गरेको फिल्म ‘कमिटमेन्ट’ छायांकन हुँदाहुँदै रोकियो । फिल्म निर्माणका लागि झण्डै एक करोड खर्च भइसकेको थियो । यो फिल्म ५ करोडमा निर्माण सम्पन्न गरिने भनिएको थियो । तर, दुई वर्ष हुँदा फिल्मको निर्माण सकिनुको साटो शूटिङ रोकिएको छ । बजारमा हल्ला चलिरहेको छ, अब यो फिल्म…