सिनेमा Archives | Page 16 of 161 | Khabarhub Khabarhub

सिटी सेन्टरमा ‘१८ डी’ फिल्महल सञ्चालनमा

काठमाडौं - काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘१८ डी’ फिल्म हल सञ्चालनमा आएको छ । नयाँ वर्षको सुरुवात पारी सञ्चालनमा ल्याइएको यो हलको उद्घाटन महानायक राजेश हमालले गरेका हुन् । उद्घाटन कार्यक्रममा हमालले आफैँले पनि '१८ डी' फिल्मको अनुभव लिए । पत्रकारहरूसँगको कुराकानीमा उनले भने '१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएजस्तै महसुस भयो, यस्तो…