सिनेमा Archives | Page 17 of 155 | Khabarhub Khabarhub

नवप्रतिभालाई विजय बरालको फिल्ममा गीत गाउने अवसर

काठमाडौं - ‘पूर्णबहादुरको सारङ्गी’ले कीर्तिमानी व्यापार गरेपछि विजय बरालको परिचय फेरिएको छ । उनी फिल्मको सहायक पात्रबाट नायकका रुपमा चिनिन लागेका छन् । आफू केन्द्रीय भूमिकामा रहेको पहिलो फिल्म हिटको रापतापमै विजय लगत्तै ठूलो पर्दामा नदेखिने निर्णय गरे । उनी नाटक ‘हरि हजुरबा’मा व्यस्त बने । विजयलाई दर्शकले दोस्रो पटक पनि केन्द्रीय भूमिकमा भने देख्न…