सिनेमा « Khabarhub

महानायकको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ फ्लप मध्येमा धेरै व्यापार गर्ने बन्यो

काठमाडौं – महानायकको छवि बनाएका राजेश हमालले गत जेठमा ९ वर्षपछि फुलफ्लेज हिरो भएर ठूलो पर्दामा कमब्याक गरे । वि.सं २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘सकुन्तला’ यता उनी ठूलो पर्दाको अभिनयमा निस्क्रिय बनेका थिए । तर, उनी ठूलो पर्दाबाट चटक्कै टाढा भने थिएनन् । केही फिल्ममा उनी अथितीय भूमिका देखिएका थिए । उनी लगातार फिल्म…