Live on
Your Voice, Your Power
काठमाडौं - कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा आएका नेपाली फिल्म बक्स अफिसमा फ्लप छन् । केही फिल्मले करोड ग्रस कलेक्सन गरे पनि प्रायः लाखमै सीमित छन् । यो अवस्थामा हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ले नेपाली हलमा दर्शकको राम्रो साथ पाएको छ । नेपाली बक्स अफिसमा ५ करोड ग्रस कलेक्सन कटाउने…