सिनेमा « Khabarhub

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र सुनील चन्द रौनियार हुन् । निर्माता कम्पनी चाहिँ रौनकको ‘सिनेमा आर्टस् प्रालि’ हो । निर्देशक निश्चल बस्नेतको ‘ब्ल्याक हर्स पिक्चर्स’को प्रस्तुतिमा यो फिल्म बनेको हो । सरकारको केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले दिएको प्रदर्शन अनुमति पत्रमा पनि निर्माता कम्पनीको नाम ‘सिनेमा आर्टस् प्रालि’ छ ।…