Live on
Your Voice, Your Power
काठमाडौं - फिल्म ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त गरी आजैबाट छायाङ्न सुरु भएको छ । आइतबार बूढानीलकण्ठ मन्दिरमा पूजा गरी फिल्मको छायाङ्कन सुरु भएको हो । शुभ मुहूर्त कार्यक्रममा फिल्मका केन्द्रीय कलाकार विजय बराल, दयाहाङ राई, पशुपति राईलगायत सहभागी थिए । फिल्ममा समृद्धि अर्याल, गौमाया गुरुङ, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहने…