Live on
Your Voice, Your Power
काठमाडौं- राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ राज नायक राज कटुवाल अनुबन्ध भएका छन् । उनी र निर्माण पक्षबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक दिवाकर भट्टराईका अनुसार राजको प्रवेशसँगै मुख्य कलाकार चयनको काम पूर्ण भएको छ । राजसहित अन्य कलाकारको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन । यद्यपि निर्देशकले यस फिल्ममा ठूलो जिम्मेवारी…