Live on
Your Voice, Your Power
काठमाडौं– फिल्म ‘उचाइ’को लागि नेपाल आएकी बलिउड अभिनेत्री परिणीति चोपडा यतिबेला सोलुखुम्बुको सेरोफेरोमा छिन् । उनी नेपाल आएदेखि नै दैनिक तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । उनले मंगलबार पहाडी भूभागमा ध्यान गरिरहेको तस्वीर इन्स्टाग्राम र ट्वीटर एकाउण्टमा शेयर गरेकी छन् । तस्वीरमा बादलले ढाकिएको पहाड र सूर्यको किरणलाई देख्न सकिन्छ । प्रकृतिको सुन्दरतामा परिणीति निकै…