अवार्ड « Khabarhub

अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

काठमाडौं– मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन्। मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन्। उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन्। यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्। उक्त अवार्ड जितेर ११२ देशका…