सेलिब्रेटी Archives | Page 5 of 7 | Khabarhub Khabarhub

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं - जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही पात्रबाट चर्चित बने । ‘पशुपति प्रसाद’ फिल्मको हनुमानको भूमिकाले उनलाई फिल्म क्षेत्रमा नयाँ आयाम दियो । अहिले रवीन्द्रको परिचय कुशल कलाकारसँगै निर्माताका रुपमा पनि विस्तार भएको छ । उनी निर्माता रहेको फिल्म कुनै फ्लप छैनन् । तर विसं २०५६ मा अभिनय सिक्न जाँदा रवीन्द्रको उद्देश्य…