संगीत Archives | Page 23 of 84 | Khabarhub Khabarhub

जी-बबले गाए ‘ए मेरो हजुर ४’ को गीत (भिडियो)

काठमाडौँ– जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले फिल्ममा गीत गाएका छन् । उनको पार्श्वगायन रहेको पहिलो गीत 'भाग भाग अब धेरै न दे धाक' रिलिज भएको छ । नेपाली फिल्म 'ए मेरो हजुर ४' मा समावेश गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र…