Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गीति एल्बम विमोचन गरेका छन् । मंगलबार वालुवाटारमा प्रेमनाथ अधिकारीको ‘फर्केर आइन मेरी आमा’ शीर्षकको गीति एल्बम विमोचन गरेका हुन् । सामाजिक दूरी कायम गरेर कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।