Live on
Your Voice, Your Power
काठमाडौं । लोक गायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो । ‘पीर नभाको को छ र ?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।…