Live on
Your Voice, Your Power
काठमाडौं – पाकिस्तानमा टिकटक स्टारको हत्या भएको पछिल्लो घटना सार्वजनिक भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादकी १७ वर्षीय टिकटक स्टार सना युसुफको गोली हानी हत्या भएको घटना स्थानीय प्रशासनमा दर्ता गरिएको छ । घटनाअनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले घरभित्र पसेर सनामाथि गोली प्रहार गरेको थियो । इस्लामाबादस्थित संबल प्रहरी थाना दर्ता भएको जाहेरीमा सनाकी…