स्पेशल Archives | Page 4 of 4 | Khabarhub Khabarhub

फिल्म राम्रो भनिदिए समीक्षक, नराम्रो लेखे सिकारु ?

काठमाडौं – नेपाली फिल्मकर्मीको एउटा विशेषता के छ भने उनीहरु निकै नै कामचलाउ फिल्म बनाउँछन् । जसरी एउटी आमाले आफ्ना केटाकेटी फकाउन खेलौना दिन्छिन्, त्यस्तै फिल्मकर्मीले पनि दर्शक फकाउन कलाको जलप लगाई कामचलाउ सिनेमा बनाएर दर्शक फकाउन खोज्छन् । तर, बाल चेतना र फिल्म हेर्ने दर्शकमा ठूलो फरक हुन्छ । त्यसो त आम मानिसलाई फास्टफुड…