राजनीति Archives | Page 120 of 1915 | Khabarhub Khabarhub

सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छु : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले कोसी प्रदेशमा सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धनलाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका हुन् । तीन नेताबीच कोसी प्रदेशमा सरकार गठनका सम्बन्धमा…