राजनीति Archives | Page 1427 of 1997 | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक सुरू  (live)

काठमाडौँ - राष्ट्रियसभा बैठक सुरू भएको छ । आज बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख…