राजनीति Archives | Page 1487 of 1997 | Khabarhub Khabarhub

पार्टी विधि र विधान अनुसार चल्न नसकेको गगन थापाको आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी विधि र विधान अनुसार चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा बीपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीलाई बिधान अनुसार चलाउन नसकेको दोष सवैले लिनुपर्ने उनले बताए । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवादका विषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु विधान विपरित भएको उनको भनाइ छ…