राजनीति Archives | Page 1522 of 1996 | Khabarhub Khabarhub

पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ– सर्वोच्च अदालतले बहराइनको लागि राजदूतमा सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । राजदूत नियुक्तिका लागि कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको…