राजनीति Archives | Page 1523 of 1996 | Khabarhub Khabarhub

प्रचण्डले भने : हु इज केपी ओली ? राष्ट्रपतिबारे अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ !

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रपतिभन्दा राजा ठीक भएको नभनेको दाबी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिको कार्यशैली राजाको भन्दा बढी भएको तर राजा ठीक नभनेको बताएका हुन् । उनले भने, ‘राजा राम्रो भनेको होइन । व्यङ्ग्य गरेको हो । शाही शासन हुँदा पनि शाही आयोग…