राजनीति Archives | Page 1568 of 1996 | Khabarhub Khabarhub

कुनैपनि दृष्टिबाट ओलीलाई विश्वासको मत दिन उचित ठानेनौँ : माधव नेपाल (पूर्णपाठ)

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्न आफूहरु संसदमा अनुपस्थित भएको बताएका छन् । सोमबार साँझ प्रेस वक्तव्य जारी गर्दै उनले ओलीका  क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर आफूहरु संसदमा अनुपस्थित रहेको बताएका हुन्…