राजनीति Archives | Page 1593 of 1995 | Khabarhub Khabarhub

सुदूरपश्चिममा नेता रावलको संयोजकत्वमा एमालेको समानान्तर कमिटी गठन

काठमाडौँ- नेकपा एमाले नेपाल-खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ । नेपाल पक्षको मंगलबार धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले भीम रावल संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो । बैठकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाहेक ८ जिल्लाको जिम्मेवारी तोकेको छ । जसअनुसार कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी,…