Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ। आइतबार अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए। विराटनगरमा आयोजित पार्टीको विरोधसभामा दाहालले अदालतले फैसला नगरे जनताको अदालतबाट भए पनि फैसला गर्ने भन्दै अभिव्यक्ति दिएका थिए। दाहालले यसअघि पनि पटक-पटक कार्यक्रमहरूमा अदालत र…