राजनीति Archives | Page 1721 of 1992 | Khabarhub Khabarhub

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच धुम्बाराहीमा छलफल

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको भेटवार्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टी भित्रको गतिविधिका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । पार्टीमा बढिरहेको तीव्र विवादका विषयमा नेताहरुबीच छलफल भएको हो । महासचिव पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले…