राजनीति Archives | Page 1855 of 1990 | Khabarhub Khabarhub

१२ मिटरको हुलाकी सडक स्वीकार्य छैन: नेता साह

गौर–नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले हुलाकी लोकमार्गको सडकसीमा १२ मिटर कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । विहिबार रौतहटको यमुनामाई गाउँपालिका-५, झुन्खुनवामा गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले १२ मिटरमा बनाएको सडकको कुनै अर्थ नरहेको जीकिर गरे । अध्यक्ष साहले भने, "वर्षौंदेखि पछाडि परेको…