राजनीति Archives | Page 984 of 2052 | Khabarhub Khabarhub

पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने संसदमा माग 

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ । आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षा गार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको हो । बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको…