रोचक/विचित्र संसार Archives | Page 22 of 71 | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. आमाशय हाम्रो आमाशयले प्रत्येक दुई हप्तामा Mucus को नयाँ तह बनाउने गर्छ । यदि यो नयाँ तह बनाइएन भने आमाशले आफूलाई आफैले पचाउने गर्छ । २. चेकमेट बुद्धिचाल खेलमा प्रयोग गरिने अँग्रेजी शब्द Checkmate पर्सियाको ShahMat  भन्ने शब्दबाट आएको हो, जसको अर्थ राजा मर्‍यो भन्ने हुन्छ । ३. निद्रामा बोल्नु सुतिरहेका या निदाइरहेका बेला…