रोचक/विचित्र संसार Archives | Page 57 of 70 | Khabarhub Khabarhub

बिहे गर्न समेत छुट्टी नपाउँदा प्रहरीले दिए पदबाटै राजीनामा !

प्रहरीको जागिर भन्ने बित्तिकै हरेक युवा हुरुक्कै हुन्छन् । नागरिकको सुरक्षामा खटिने प्रहरीले पाउने सुविधा र यसको बर्दीप्रति युवाको मोह बढ्दो छ । तर प्रहरी भित्र भएको असमान ब्यवहार तथा माथिल्लो पदका प्रहरी अधिकारीबाट तल्लो तहका प्रहरी माथि हुने दमन तथा पारिश्रमिकका कारणले प्रहरीको जागिरबाट राजीनामा दिनेहरु पनि छन् । तर भारतमा भने एक प्रहरीले…