Live on
Your Voice, Your Power
पाकिस्तान– पाकिस्तानमा अनुहारकोबीच भागमा दिमाग भएको एक बालकको जन्म भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको बादिन गाउँमा ८ महिना अघि जन्मेका बालकको अनुहारको अगाडिको भागबाट दिमाग बाहिर निस्केको हो । शुरुमा सानो मासुको डल्लोजस्तो देखिएकोमा बालकको उमेर बढ्दै गएपछि मासुको डल्लो पनि बढ्दै गएको हो । ८ महिनाका बालक डाइमा माङ्ग्रियोलाई अनुहारको अग्रभागमा दिमाग रहेकाले…