विचार Archives | Page 17 of 111 | Khabarhub Khabarhub

‘जंगलको राजा’ले किन मार्छ आफ्नै छोराछोरी ?

चितवनका एकजना भाइले मलाई फोन गरेर भने, दाइ एउटा नयाँ हात्ती आएको छ । यस्तो जण्ड छ... । मैले भनें, ‘त्यस्तो जण्ड हात्तीको फोटो खिच्नुपर्‍यो ।’ उहाँले सेनाको मानिसलाई फोन गरिदिनुभयो । अनि म साइकलमा सुर्र गएँ । त्यहाँ पुग्दा आर्मीमा मानिसहरुबाहेक कोही थिएनन् । उनीहरुले मलाई पस्न दिएनन् । मैले भाइलाई फेरि फोन गरें…