विचार Archives | Page 21 of 99 | Khabarhub Khabarhub

विद्युतीय ऊर्जाबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन सकिन्छ

सुदूरपश्चिम ऊर्जाको आँखाबाट हेर्दा नेपालको सबै भन्दा ठूलो आयोजना चिसापानी कर्णाली १० हजार आठ सय मेगावाट र नेपालको सबै भन्दा ठूलो ऊर्जाको ’पोटयान्स्यालिटी’ भएको प्रदेश हो। महाकाली नदीमा एक शताब्दी भन्दा पहिले बनेको शारदा ब्यारेज भन्दा पनि उज्यालो नपाएको प्रदेश हो सुदूरपश्चिम। ‘टनकपुर ब्यारेज’ र ‘शारदा ब्यारेज’ बनिरहँदा पनि करिब पाँच करोड युनिट नेपाल सरकारले…