Live on
Your Voice, Your Power
लुगा सिलाउने कलको पाङ्ग्रासंगै उनको जीवन घुमेको सात ८ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौँ । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर यी पात्रले स्कुलको अनुहार नै देखेनन् । क, ख, एबीसीडीसंग संगतै भएन । बरु १०–११ वर्षको बाल वयमै पिताजीको लुगा सिलाउने बिँडो थपक्कै समाए । उनका पिताजी महेश्वरबहादुर…