साहित्य « Khabarhub

‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति

काठमाडौं- पेज टर्नर प्रकाशनले अंग्रेजी नयाँ संवतको अवसर पारेर चार वटा कृति प्रकाशनमा ल्याएको छ । प्रकाशित कृतिहरुमा गोविन्दराज भट्टराईको उपन्यास ‘नयाँ मुगलान’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, प्रतीक ढकालको नियात्रा ‘गण्डकीको मुहानतिर’को दोस्रो संस्करण तथा सर्जक ढकालकै छन्दोबद्ध बालकाव्य ‘हाम्रै राम्रा हिमाल’ छन् ।  २०३१ सालमा बजारमा आएको भट्टराईको उपन्यास ‘मुगलान’ प्रकाशनको आधा शताब्दीपछि ‘नयाँ मुगलान’…