साहित्य « Khabarhub

मातृभाषा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रधानलाई सम्मान 

काठमाडौँ– मातृभाषा साहित्य प्रतिष्ठानले नेपालभाषाका साहित्यकार अपर्णा प्रधानलाई सम्मान गरेको छ । प्रतिष्ठानले  २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानलाई सम्मान गरेको हो। प्रतिष्ठानका अध्यक्ष साहित्यकार सुलोचना मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले  २५ हजार राशिसहित प्रधानलाई सम्मान गरेको हो।  ६ महिनासम्म कोमामा परेर उपचार…