साहित्य Archives | Page 21 of 29 | Khabarhub Khabarhub

धने

उसको परिवार काठमाडौंको नयाँ बानेश्वरमा बसेको लगभग २० वर्ष भयो । सुरुमा त ऊ एक्लै थियो । खासै पढेलेखेको नभएर हो कि अरूतिर रुचि नभएर, ऊ ज्यामी काम गथ्र्यो । ऊ अर्थात् धनबहादुर । ऊ कहाँ जन्मियो उसैलाई थाहा छैन । माने बुढाले उसलाई शंखमूलको फाँटमा फेला पारेका थिए रे ! खै ! कति महिनाको…