साहित्य Archives | Page 22 of 30 | Khabarhub Khabarhub

कविता- कोब्रा !

कोब्रा गोमन साँपले म डसुवा भन्दैन कैल्यैपनी सुस्केरा, जिउडाल, बग्नी गतिले चिनिन्छ कोब्रा भनी जो कोब्रा यहि हो भनी बुझिकनै झ्याम्मिन्छ कोब्रासँग काखैमा जति राख डस्छ उसले एक् दिन् नराम्रोसँग । कोब्राको गुण हो बगाइ विष जो सक्दो विषाक्ती दिने आफ्ना, मित्र, छिमेक, रीपु सजिलै चिन्दैन कोब्रा कँही डस्नैमा छ त धर्म गोमनहरु! डस्छन् नि…