साहित्य Archives | Page 24 of 30 | Khabarhub Khabarhub

कथाकार थापाका कथा अङ्ग्रेजीमा अनुवाद

काठमाडौं – कथाकार देवकुमारी थापाका छानिएका २१ नेपाली कथालाई अङ्ग्रेजीमा अनुवाद गरी सार्वजनिक गरिएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बबरसिंह थापा सेवा गुठी विराटनगरले उनका कथा अनुवाद गरेको हो । गुठीले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा विसं २०४६ अघि कथाकार थापाको ‘भविष्य निर्माण’ कथा माध्यमिक तहको पाठ्यक्रम एवं पुस्तकमा समावेश गरी पछि हटाइएकामा…