साहित्य Archives | Page 23 of 30 | Khabarhub Khabarhub

त्यो अधूरो भ्यालेनटाइन…

मान्छेको अन्तिम इच्छा जे पनि हुन सक्ला । तर, मेरो अन्तिम इच्छा चाहिँ उसले मसँग एक चुम्बन गरोस् भन्ने थियो । र, उसको अङ्गालोमा बाँधिएर अन्तिमपटक प्रेमको महसुस गर्दै मुटुको कुनामा धड्किरहेको त्यो धड्कन धित मरुन्जेल स्पर्श गरिरहूँँ भन्ने थियो । प्रिय, हरेक पटकको प्रेम दिवसमा मैले तिमीलाई सम्झन्छु । प्रेम दिवसकै दिन भेट्ने र…