साहित्य « Khabarhub

‘बेग्लै आकाश’ र ‘खटप्वाल’ सार्वजनिक

काठमाडौं– साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश' र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास 'खटप्वाल' सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्‍त जीवनी समेटिएको पुस्तक 'बेग्लै आकाश' पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाटै गरिएको थियो भने 'खटप्वाल' प्रमुख अतिथि समालोचक रमा शर्मा, गीतकार, चलचित्रकर्मी यादव खरेल, समालोचकहरू महेश पौड्याल, डा. अशोक थापा, लेखक…