साहित्य Archives | Page 25 of 42 | Khabarhub Khabarhub

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासले सोमबार काठमाडौँमा विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ । दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन…