Live on
Your Voice, Your Power
काठमाडौँ – साउथवेस्टन साहित्य समाज, बसुन्धरा काठमाडौँले पिपल चौतारी गजल साँझ २०७८ आयोजना गरेको छ । साउथवेस्टन कलेज परिसरसँगै रहेको पिपलको चौतारीमा आयोजित गजल गायन र वाचन कार्यक्रममा करिब सय जनाको उपस्थिति थियो । कार्यक्रममा २६ जना गजलकारले गजल वाचन गरेका थिए । गजल अरबी साहित्यमा सिर्जना भई उर्दू, फारसी, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश…