साहित्य Archives | Page 27 of 30 | Khabarhub Khabarhub

पढ्ने बानीको विकासका लागि पुस्तक पठन मेला

पाल्पा- विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पाल्पाको रामपुर नगरपालिका–८ मा रहेको गङ्गा माध्यमिक विद्यालयले पुस्तक पठन मेला शुरु गरेको छ । कक्षा शिक्षणसँग सम्बन्धित पाठ्यपुस्तक बाहेक विभिन्न क्षेत्रका पुस्तक नियमित पढ्ने बानी बसाल्न विद्यालयले पुस्तक पठन मेला कार्यक्रम शुरु गरेको हो । शुक्रवारीय अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयले तीन घण्टा शिक्षक र विद्यार्थीलाई एकैसाथ पुस्तक पठन सीप…