साहित्य Archives | Page 27 of 40 | Khabarhub Khabarhub

लेखनाथको साहित्यिक ‘फकलीको गाउँ’

काठमाडौं– लेखक लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । कृतिमा पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु छन् । यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गरेका छन् । कृतिमा ऐँसेलुखर्कको चिठ्ठा,…