साहित्य Archives | Page 29 of 40 | Khabarhub Khabarhub

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान, विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो । नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बर्द्धनमा योगदान पुराएवापत संस्कृतिवीद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो । जोशीलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति…