साहित्य Archives | Page 30 of 40 | Khabarhub Khabarhub

दयालका ‘बेवारिसे लौरो’ र ‘लकडाउन’

काठमाडौं– बैतडीका कवि एवं गजलकार कर्ण दयालको कवितासंग्रह ‘बेवारिसे लौरो’ र गजलसंग्रह ‘लकडाउन’ सार्वजनिक भएका छन् । कवि दयालका अनुसार कवितासंग्रहमा सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक एवं राजनीतिक पक्षका भोगाई समेटिएका छन् । यो संग्रहमा पछिल्लो तीन वर्षयता रचना गरिएका विविध भावका ३९ वटा कविता समाविष्ट छन् । गजलसंग्रह ‘लकडाउन’ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–…