साहित्य « Khabarhub

‘क्यान्सरले अस्पतालको बेडमा पुगेपछि आफन्त–पराई सबै चिनेँ’

पोखरा- मेरो जीवनका तीन घुम्ती छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्री, जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो । दोस्रो मोड, जब मलाई क्यान्सर भयो, त्यो पनि एकदमै नयाँ वातावरण थियो…