अपराध « Khabarhub

प्रहरी कार्यालयमा घुस दिन खोज्दा…

पर्सा– थुनामा रहेका आफन्तलाई रिहा गरिदिनका लागि भनेर घुस रकम दिने एकजना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अख्तर मियाँ मंसुरीलाई रिहा गरिदिनका लागि भनेर घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–२ का २३ वर्षीय जफिर आलम छन् । सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत थुनामा रहेका…