सुरक्षा Archives | Page 80 of 397 | Khabarhub Khabarhub

मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए

काठमाडौं- पछिल्लो समय एकपछि अर्का गुण्डा नाइके र गुण्डागर्दीमा संलग्नमाथि धरपकड बढाइरहेको प्रहरीले आइतबार राजु गोर्खालीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक निवासी गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ गरेको हो । सिन्धुपाल्चोक कांग्रेसका नेतासमेत रहेका उनी यसअघि पनि दर्जनौँ पटक समातिएका व्यक्ति हुन् । २०७९ सालको प्रतिनिधिसभा चुनावमा उनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर[ ... ]

रिपोर्ट

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका