Live on
Your Voice, Your Power
फ्रान्सको एक सरकारी निकायले सर्च इन्जिन गुगललाई १५ करोड युरो जरिवाना तिराउने निर्णय गरेको छ । फ्रान्समा प्रतिस्पर्धाको विषयमा अनुगमन गर्ने निकायले गुगलको विज्ञापन प्रस्ट नभएको भन्दै जरिवानास्वरुप १५ करोड युरो तिराउने निर्णय गरेको हो । फ्रान्ससहित युरोपेली देशहरुले आफ्ना छुट्टै कानुन र संयुक्त कानुन जीडीपीआरमार्फत प्रविधि कम्पनीलाई कडाइ गर्दै आएका छन्। जसका कारण प्रविधि…